संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा

बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो । स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पतालको आइसोलेसनमा शुक्रबार भर्ना भएका उनलाई शनिबार थप समस्या भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको परिवारले जनाएको छ । ‘हामीले भर्ना गरेर … Continue reading संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा